Radio Rajdhani

100.6 FM

रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

प्रोफाइल

काठमाण्डाैबाट रेडियो राजधानी 100.6 एफ.एम. ले स्थानीय समाचार, अन्तर्वाता, मनोरञ्जनात्मक कार्यक्रम, व्यापारिक जानकारी तथा अंग्रेजी, हिन्दी र नेपालीका गीतसंगीत लगायत थुप्रै विभिन्न विषयवस्तुहरू समावेश गरी ठूलो श्रोताहरू बीच पुग्न सफल छ।

स्लाेगन

A Complete Radio Station

मुख्य कार्यक्रमहरू

  • समय सन्दर्भ
  • डम्पिङ्ग साइट
  • ओल्ड नेपाली मिक्स सङग्स
  • नेपाली पप सफ्ट सङग्स
  • राजधानीको आवाज
  • बोल्ड एण्ड बियुटीफुल
  • ओल्ड हिन्दी फिल्मी सङग्स
  • स्टार डस्ट

मुख्य डिजेहरू

  • चिरञ्जिवी सापकोटा
  • नवराज कुँवर
  • शिधिला मालेपाति
  • भवना फुँयाल
  • ऋषि धमला
  • गरिमा राना

सम्पर्क

अन्नपुर्ण मार्ग, महाराजगञ्ज ४, काठमाण्डाै , नेपाल
अधिक देखाउनुहोस् कम देखाउनुहोस्

सबै टिप्पणीहरू